फोक्से मासु

ना.

  1. सिकिस्त भएर उठेपछि लागेको रगतविनाको मासु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)