फोक्सो
ना. [सं. फुप्फुस]
- प्राणीको छातीभित्र रहेको सास फेर्ने मुख्य अवयव; फुप्फुस।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)