फोडुवा

वि.

  1. फोरुवा; फोडिएको; टुक्रा पारिएको (सुपारी आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)