फोल्डर

ना. [अङ्.]

  1. हुलाक टिकटको परिचयात्मक साहित्य लेखिएको र फिलाटेलिक महत्त्व रहने, पट्याइएको कागजी वस्तु।
  2. कुनै वस्तुलाई मिलाएर पट्याइएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)