फोहर

वि.

  1. सफा नभएको; मैलो; फोहोर।
  2. घिनलाग्दो; मन नपर्दो।
  3. लाजभाँडको; अश्लील।
  4. गुहु आदि मल; विष्टा।
  5. घिनलाग्दो वस्तु; दुर्गन्धित वस्तु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)