फोहोरी

वि. [फोहोर+ई]

  1. फोहोर गर्ने; सफा-सुग्घर नगर्ने।
  2. अशुद्ध; अपवित्र।
  3. अश्लील; लाजभाँड।
  4. मैलो; मलिन।
  5. थुकथुकी लाग्ने; घिनलाग्दो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)