फ्याँ

ना. [अ.मू.]

  1. मुख उघारेर सास फेर्दा आउने आवाज।
  2. धपेडी, थकाइ आदिले वा निद्रा लागेको बेला सास निस्कँदा आउने शब्द।
  3. थकान; थकाइ।
  4. मुख बाएको; उदाङ्गो।
  5. फ्याक्क फाटेको; फक्क उघारिएको।
  6. थाकेको; थकित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)