फ्याँकाफ्याँक

क्रि.वि.

  1. परस्परमा फ्याँक्ने किसिमले; फालाफाल।
  2. धमाधम फाल्ने वा मिल्काउने गरी।
  3. कुनै वस्तु आवश्यकभन्दा बढी भएर आफलताफल गर्ने चालसँग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)