फ्याँक्नु
स.क्रि. [सं. क्षेपण]
- कुनै वस्तु आफूतिरबाट अर्कातिर फाल्नु; मिल्काउनु।
- कुनै वस्तु वेगसँग हुत्त्याउनु; आफल्नु।
- छोड्नु; त्याग्नु।
- बेला वा महिना नपुगी तुहाउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [सं. क्षेपण]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)