फ्याउसो

[√ फ्याक्से]

  1. कर्कलाको जस्तो पात हुने र डन्ठीमा फूल फुल्ने, एक जातको विषालु बोट; जङ्गली कर्कलो; फ्याक्सो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)