फ्याकफ्याक
क्रि.वि. [फ्याक्+अ.(द्वि.)]
- कुनै वस्तुलाई टुक्राटुक्रा पार्ने गरेर।
- कुनै वस्तु काट्ने किसिमले; छ्याकछ्याक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [फ्याक्+अ.(द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)