फ्याङफ्याङ

क्रि.वि. [अ.मू. फ्याङ्+अ(द्वि.)]

  1. धमाधम काट्ने वा फाँड्ने गरी।
  2. बेपर्वाहसँग सरासर हिँडेर; फटाफट।
  3. कुनै साह्रो र पातलो वस्तु धमाधम फोर्ने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)