फ्याङलाङ

क्रि.वि. [अ.मू. फ्याङ्+अ(द्वि.)]

  1. लुगाफाटा वा बाँधिए-मिलाइएका अन्य वस्तु खुस्कने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)