फ्यार्र
क्रि.वि. [अ.मू. फ्यार्+र]
- चराहरूले पखेटा टकटक्याउँदा वा उड्दाको शब्द निस्केर।
- कुनै वस्तु फुक्ने वा फिँ जिने गरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. फ्यार्+र]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)