फ्यासफ्यास

क्रि.वि. [अ.मू. फ्यास्+अ(द्वि.)]

  1. कुनै फस्को वा खुकुलो वस्तु फुस्किरहने, फुटिरहने वा चुँडिरहने किसिमले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)