फ्यास्स
क्रि.वि. [अ.मू. फ्यास्+स]
- कुनै फस्को वा कमलो वस्तु फुस्कने वा चुँडिने किसिमले।
- फस्को वस्तु फुट्ता शब्द आउने किसिमसँग।
- कुनै कार्य व्यर्थ खेर जाने वा फुस्सा हुने भएर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)