फ्वाँफ्वाँ

क्रि.वि. [अ.मू. फ्वाँ (द्वि.)]

  1. धपेडी आदिले निदाएको बेलामा लामो लामो सास निस्कने गरी।
  2. त्यस्तो सासफेराइको शब्द वा आवाज।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)