फ्वाकफ्वाक

क्रि.वि. [अ.मू. फ्वाक्+अ(द्वि.)]

  1. माटाको भाँडो फुट्ता वा कोदालाका पासाले हिर्काइएको डल्लो फुट्दा शब्द आउने गरी।
  2. खुकुरी आदि हतियारले कमलो र फस्को वस्तु काट्ता झैँ शब्द निस्केर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)