फ्वाङफ्वाङ

क्रि.वि. [अ.मू. फ्वाङ्+अ(द्वि.)]

  1. काँचका वा माटाका भाँडाहरू पटक पटक फुट्ने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)