बँझ्याउनु

प्रे.क्रि.

  1. बँझिने पार्नु; बँझिन लाउनु।
  2. बालीनाली केही नलगाई खेतबारी बाँझो राख्नु।
  3. औषधीका प्रयोगले कोखलाई गर्भ नरहने तुल्याउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)