बकची

ना. [सं. बाकुची]

  1. चर्मरोगको औषधीका रूपमा प्रयोग गरिने एक प्रकारको औषधी; बकुची।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)