बकबकाउनु
अ.क्रि.
- नचाहिँदा धेरै कुरा बोल्नु; बकबक गर्नु।
- मनपरी बोल्नु; जथवातथवा भन्नु; व्यर्थका कुरा गर्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)