बकम्फुस
ना. [सं. वाक्+फुस्सा]
- निरर्थक वा नचाहिँदा कुरा; व्यर्थका कुरा।
- त्यस्ता कुरा धेरै गर्ने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. वाक्+फुस्सा]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)