बकावली
ना. [सं.]
- हलेदाको जस्तो पात हुने र सेतो सुगन्धी फूल फुल्ने एक जातको बोट; त्यसैको फूल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)