बकुल्ला भगत

वि.

  1. साधुका भेषमा रहेको कपटी; ढोँगी; आडम्बरी; धर्मध्वजी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)