बक्सनु
स.क्रि. [बकस+नु]
- बकस वा बक्सिस दिनु; कसैले रिझाएबापत अरूलाई केही कुरा दिनु।
- ठुलाबडाले सानालाई केही वस्तु दिनु; बक्सिनु।
- दिनु (विशेष आदरार्थी प्रयोगमा)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [बकस+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)