बखिया
ना. [फा. बखिय]
- पहिलोपल्ट फड्का मारी सिइएको वा टाँका लगाइएको कपडामा पछिबाट गरिने मसिनो सिलाइ।
- फेरका छेउमा गरिने मसिनो सिलाइ; खुटाइ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [फा. बखिय]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)