बखेडा

ना. [सं. व्याक्षेप]

  1. दुई थरीका बिचमा भएको झगडा; कलह; कचिङ्गल।
  2. व्यर्थको झमेला; टन्टा।
  3. नचाहिँदा कामबाट भएको हैरानी; कठिनाइ।
  4. झगडा गर्ने निहुँ; खिचोला।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)