बखेत्रो

ना. [बाख्रो+एत्रो]

  1. चुत्थो खालको वा सानो कदको बाख्रो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)