बगर्‍याल्ल

क्रि.वि. [बग्रेल+याल्ल]

  1. चारैतिर छरिने गरी; बग्रेल्ल; बग्रेल्ती; बगरल्ल; बगिरल्ल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)