बगलामुखी

ना. [सं.]

  1. तन्त्रका अनुसार शत्रुको वाक्शक्ति बन्द गर्नाका निम्ति आराधना गरिने एक प्रसिद्ध देवी; दशमहाविद्यामध्ये एक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)