बगाउनु

प्रे.क्रि.

  1. बग्न लाउनु; बग्ने पार्नु; प्रवाहित गर्नु।
  2. जलप्रवाहका साथसाथै कुनै वस्तु पठाउनु।
  3. कसैलाई सापट दिएको वस्तु फिर्ता लिन नसक्नु।
  4. बेकाममा धेरै खर्च गर्नु; धन उडाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)