बगाल
ना. [प्रा. वग्गल]
- पशुहरूको हाँच वा समूह; बथान।
- सिपाहीका लस्कर वा ताँती।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)