बगावट

ना. [बग्+आवट]

  1. कुनै वस्तु बग्ने काइदा वा किसिम।
  2. बगेको वा बगाइएको (वस्तु)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)