बगेडी/बगेरी

ना. [सं. वर्तिका]

  1. भँगेराका आकारको, मासु खान हुने एक जातको चरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)