बग्रेठो

ना. [बगर+एठो]

  1. खहरे वा खोलाले बगाएर ल्याई बगरमा फालिएका रुख, काठ आदि; बगरेठ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)