बघार्नु

स.क्रि. [सं. अवधारण]

  1. कुनै बास्नादार पदार्थ घिउ-तेलमा फुराएर तरकारी, अचार आदिमा झान्नु।
  2. सेखी गर्नु; फाइँफुट्टी लगाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)