बङ्गला
ना. [सं. बङ्ग+ला]
- बङ्गालमा बोलिने भाषा।
- चारैतिर खुला भएको सानो हावादारी कोठा वा घर।
- बङ्गालसम्बन्धी; बङ्गालको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. बङ्ग+ला]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)