बचत
ना. [बच्+अत]
- खर्च गरेर बाँकी रहेको धन वा कुनै वस्तु; बचेखुचेको धन वा चिज।
- नाफा; लाभ।
- बचाउका निम्ति सुरक्षित राखिएको।
- बाँकी रहेको; शेष रहेको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [बच्+अत]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)