बचन

ना. [सं. वचन]

  1. वचन; बोली।
  2. प्रतिज्ञा; सङ्कल्प।
  3. कसैलाई यस्तो दिउँला वा गरुँला भनेर बाँधिएको बाचा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)