बचरो

ना. [बच्चो+अरो]

  1. चराको चल्लो वा बच्चो; बच्चो पक्षी; बचेरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)