बचेखुचेको

वि.

  1. आवश्यक काममा आइसकेपछि शेष रहेको; बाँकी बचेको; उब्रेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)