बच्चनु

स.क्रि.

  1. खोपीका खेलमा खोपीभित्र पैसा पर्ने गरी फाल्नु।
  2. खोपी, गुच्चा आदिको खेलमा निर्धारित चिनुभित्र पैसा, गुच्चा आदिलाई घ्वाइँले लाग्ने गरी हान्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)