बजरङ्ग

ना. [फा. बदरङ्ग]

  1. तासका खेलमा बोलेको रङ्गदेखि अतिरिक्त अरू तीन रङका चक्की।
  2. पासा, पच्चिस आदि खेलका गोटीमा अप्रधान वा विरुद्ध रङ (कालो र हरियो रङ); कुरङ्ग।
  3. ना. हनुमान्; बजरङ्गबली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)