बजरमात
ना. [बजरङ्ग+मात]
- पासाका खेलमा बजरङ्गबाट भएको मात; बजर।
- ठुलो जित; विजय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)