बजाउनु
स.क्रि.
- बाजा आदिबाट शब्द वा स्वर निकाल्नु।
- ठोक्नु; ठटाउनु; पिट्नु।
- खुब खानु; प्रशस्त खानु।
- हातलागी गर्नु; चप्काउनु।
- सम्भोग गर्नु (लाक्षणिक अर्थमा)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)