बज्राँठ

ना. [सं. वज्रद्रुमी]

  1. ज्यादै साह्रो काठ हुने एक जातको लेकाली रुख; वज्रद्रुमी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)