बझाउनु

प्रे.क्रि. /स.क्रि.

  1. राय वा मतो नमिल्ने पार्नु; बाझ्ने तुल्याउनु; बाझो पार्नु।
  2. जोल्ट्याउनु; फसाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)