बटारिनु

क.क्रि.

  1. बटार्ने काम गरिनु; बाटिनु।
  2. टेढो हुनु; बाङ्गिनु।
  3. घमन्डले मात्तिनु; बाउँठिनु; बिँगठिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)