बटार्नु
स.क्रि. [बाट्+आर्+नु]
- कुनै वस्तुलाई घुमाई घुमाई मर्काउनु; निमोठ्नु; बाट्नु।
- कसार, लड्डु आदि कसिलोसँग डल्लो पार्नु; बाटुलो बनाउनु।
- टेढो पार्नु; बाङ्गो पार्नु।
- मर्काउनु; कर्काउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)